समापिका क्रिया
Romanized: samaapikaa kriyaa, samaapika kriyaa, samaapikaa kriya, samapikaa kriyaa
व्याकरणका दृष्टिले वाक्य पूरा गर्न आउने र पूर्ण अर्थ दिने क्रियापद (जस्तो- जान्छ, जान्छु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणका दृष्टिले वाक्य पूरा गर्न आउने र पूर्ण अर्थ दिने क्रियापद (जस्तो- जान्छ, जान्छु आदि)।