असमापिका क्रिया
Romanized: asamaapikaa kriyaa, asamaapika kriyaa, asamaapikaa kriya, asamapikaa kriyaa
वाक्यार्थको समापन गर्न नसक्ने खालको क्रिया (गरी, गरेर, गर्न, गर्दा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वाक्यार्थको समापन गर्न नसक्ने खालको क्रिया (गरी, गरेर, गर्न, गर्दा इ.)।