समायोग
Romanized: samaayoga, samaayog, samayog, shamaayoga
सम्बन्ध; संयोग; भेट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सम्बन्ध; संयोग; भेट ।
२.
तयारी।
३.
राशि; सङ्ग्रह।