व्यायोग

Romanized: vyaayoga, vyaayog, wyaayoga, vyayog

एउटै मात्र अङ्क; प्रसिद्ध कथानक; गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक; दश… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटै मात्र अङ्क; प्रसिद्ध कथानक; गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक; दश रूपकमध्ये एक।

सम्बन्धित शब्दहरू