समावेश
Romanized: samaavesha, samaavesh, samavesha, samaawesha
सामेल गर्ने वा गराउने काम; सम्यक् प्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सामेल गर्ने वा गराउने काम; सम्यक् प्रवेश।
२.
कुनै विषय वा वस्तु अर्को विषय वा वस्तुभित्र मिल्ने काम; अन्तर्भूत हुने क्रिया; अन्तर्भाव।