समावेशी
Romanized: samaaveshi, samaveshi, samaaweshi, samaavesi
समावेश गर्ने; समेटिने; सामेल हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समावेश+ई]
१.
समावेश गर्ने; समेटिने; सामेल हुने।
२.
समावेश भएको; समाविष्ट।