समुत्थान
Romanized: samutthaana, samutthaan, samutthan, shamutthaana
राम्रोसित उठ्ने काम; सम्यक् उत्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रोसित उठ्ने काम; सम्यक् उत्थान।
२.
उभ्याउने वा खडा गर्ने क्रिया ।
३.
उठान; थालनी; आरम्भ।
४.
अभ्युत्थान।