समूहशील

Romanized: samuhashila, samuhashil, samuhasil, samoohashila

समूहमा रहने, मिल्ने वा पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
समूहमा रहने, मिल्ने वा पाइने।
२.
सामूहिक (गुण)।

सम्बन्धित शब्दहरू