समेना

Romanized: samenaa, samen, shamenaa, shamena

ठुलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शामियाना]

1
ठुलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना।

सम्बन्धित शब्दहरू