सम्झाउनी

Romanized: samjhaauni, samjhaaunee, shamjhaauni, samjhaunee

सम्झनाका निम्ति दिइने कुनै चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सम्झ+आउ+नी]

१.
सम्झनाका निम्ति दिइने कुनै चिज।
२.
सम्झनामा रहने गरी गरिएको कामकुरो ।

सम्बन्धित शब्दहरू