सम्झाउनीबिर्साउनी

Romanized: samjhaaunibirsaauni, samjhaaunibirsauni, samjhaunibirsaauni, samjhaauneebirsaauni

सम्झनामा रहने र बिर्सन सकिने दुवै हुने कुनै चिज वा कामकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सम्झनामा रहने र बिर्सन सकिने दुवै हुने कुनै चिज वा कामकुरो।

सम्बन्धित शब्दहरू