सम्ठ्याइ
Romanized: samthyaai, shamthyaai, shamthyai, samthyai
सम्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; गुटमुट्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सम्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; गुटमुट्याइ।
२.
पिटाइ।