सम्ठनु
Romanized: shamthanu, samthanu
सित्तैंमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत समष्टि+नु]
१.
सित्तैंमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु।
२.
(सकर्मक क्रिया)
परस्त्रीसँग व्यभिचार गर्नु।