सुम्ठनु
Romanized: shumthanu, sumthanu
लट्ठी, कोर्रा आदिले बेसरी पिटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुम्ठ/सुम्ठि+नु]
1
लट्ठी, कोर्रा आदिले बेसरी पिटिनु।