सम्दि लाडु
Romanized: samdi laadu, shamdi laadu, shamdi ladu, samdi ladu
वरपक्षबाट विवाहका दिन कन्याका बुबाका लागि पिठो, मह, घ्यु आदि हालेर पकाइएका दुई ओटा ठुला लड्डु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वरपक्षबाट विवाहका दिन कन्याका बुबाका लागि पिठो, मह, घ्यु आदि हालेर पकाइएका दुई ओटा ठुला लड्डु।