माडु

Romanized: maadu, madu

माडु (maadu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

माडु(१)

(नाम)
१..
थान; देउता राख्ने ठाउँ; देउताको मन्दिर।
२..
यज्ञभूमि; मण्डप।

माडु(२)

(नाम [संस्कृत मण्डल])
१..
ठुलो फराक ठाउँ।
२..
धार्मिक उद्देश्यले मानिस जम्मा हुने ठाउँ; पुण्यस्थल; मेला; मन्डी।

सम्बन्धित शब्दहरू