माडा

Romanized: maadaa, maada, madaa, maad

लप्सी, आँप आदिको गुदी पकाएर पातलो पारी सुकाइएको अमिलो खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मण्ड]

1
लप्सी, आँप आदिको गुदी पकाएर पातलो पारी सुकाइएको अमिलो खाद्य पदार्थ।

सम्बन्धित शब्दहरू