माडी

Romanized: maadi, maadee, madee, madii

माडी (maadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

माडी(१)

(नाम)
१..
रोल्पा जिल्लामा पर्ने एक मुख्य नदी।
२..
रोल्पा जिल्लामा रहेको एक गाउँपालिका।

माडी(२)

(नाम [संस्कृत मण्डल])
१..
ठुलो फराक ठाउँ।
२..
नदीको तटको समतल भाग।
३..
मन्डी।

सम्बन्धित शब्दहरू