सम्धिनी

Romanized: samdhinee, shamdhini, shamdhinee, shamdhinii

सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सम्धी+इनी]

१.
सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री।
२.
छोरा वा छोरीकी सासू ।

सम्बन्धित शब्दहरू