सम्धिनीबाबर

Romanized: samdhinibaabara, samdhinibaabar, samdhinibabar, samdhineebaabara

सेल पकाउँदा हालिने ताईभरिको बाबर (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सेल पकाउँदा हालिने ताईभरिको बाबर (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ)।

सम्बन्धित शब्दहरू