मुसाबर

Romanized: musaabara, musaabar, musabar, mushaabara

घिउकुमारीको रस सुकाएर विशेष विधिद्वारा तयार पारिएको एक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुसब्बर]

1
घिउकुमारीको रस सुकाएर विशेष विधिद्वारा तयार पारिएको एक औषधी।

सम्बन्धित शब्दहरू