मुसार्नु
Romanized: musaarnu, mushaarnu, musharnu, musarnu
जूँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत मसृण+नु]
१.
जूँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु।
२.
सुमसुम्याउनु, तह लगाउनु।