सम्मिश्रित
Romanized: sammishrita, sammishrit, sammisrit, shammishrita
घुलमिल भएको, घोलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+मिश्रित]
१.
घुलमिल भएको, घोलिएको।
२.
मिसिएको; छ्यासमिस भएको; सम्मिश्रण भएको।