सम्मित
Romanized: sammit, shammita, shammit, sammita
मिसिएको; घुलेको; सम्मिलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+मित]
१.
मिसिएको; घुलेको; सम्मिलित।
२.
राम्ररी नापजोख भएको; नापिएको; समान नापको।