सम्मिनु
Romanized: shamminu, samminu
एकनाससित सतह मिल्नु; अग्लोहोचो नहुनु; समतल हुनु; सम्म हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सम्म+इ+नु]
1
एकनाससित सतह मिल्नु; अग्लोहोचो नहुनु; समतल हुनु; सम्म हुनु।