सम्मिलन
Romanized: sammilan, shammilana, shammilan, sammilana
गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता।
२.
मिश्रित हुने क्रिया; मिसाइ।
३.
भेटघाट; सम्मेलन।
४.
सूर्य वा चन्द्र ग्रहणको खग्रास हुँदा पूरा ढाकिएको अवस्था।