सम्मेलन

Romanized: sammelan, shammelana, shammelan, sammelana

कुनै सङ्घसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सङ्घसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम।
२.
दुई वा दुईभन्दा बढी वस्तुलाई मिलाउने वा मिसाउने काम; मिश्रण।

सम्बन्धित शब्दहरू