सम्मीलन

Romanized: sammilan, sammeelana, shammilana, sammeelan

मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+मीलन]

१.
मिलन।
२.
आँखा चिम्लँदाको अवस्था।
३.
धेरै कुरा मिलाएर एक ठाउँमा राख्ने काम।

सम्बन्धित शब्दहरू