सम्मिलित

Romanized: sammilit, shammilita, shammilit, sammilita

अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको।
२.
सरिक भएको; सामिल भएको।

सम्बन्धित शब्दहरू