धम्मिल्ल
Romanized: dhammill, dhammilla
कपालको चुल्ठो; केशकलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कपालको चुल्ठो; केशकलाप।
२.
फूल, गहना आदिले सजाइएको कपाल।