सम्मीलित

Romanized: sammilit, sammeelita, shammilita, sammeelit

दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा)।
२.
चन्द्र वा सूर्यलाई कालिमाले ढाकेको; खग्रास भएको।

सम्बन्धित शब्दहरू