निमीलित
Romanized: nimilit, nimeelita, nimeelit, nimiilit
परेला ढप्किएको; आँखा चिम्लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परेला ढप्किएको; आँखा चिम्लिएको।
२.
मरेको; बितेको।