निमीलन

Romanized: nimilan, nimeelana, nimeelan, nimiilan

परेला ढप्काउने वा पलक झुकाउने काम; आँखाचिम्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परेला ढप्काउने वा पलक झुकाउने काम; आँखाचिम्लाइ।
२.
निमिष।
३.
मरण; मृत्यु।

सम्बन्धित शब्दहरू