प्रमीलन

Romanized: pramilan, prameelana, prameelan, pramiilan

आँखा बन्द गर्ने काम; निमीलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा बन्द गर्ने काम; निमीलन।
२.
उँघाइ; तन्द्रायुक्त स्थिति; तन्द्रा; झक; लोल्याहट।

सम्बन्धित शब्दहरू