प्रमीला
Romanized: pramilaa, pramil, prameelaa, prameela
उँघ; तन्द्रा; लोल्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उँघ; तन्द्रा; लोल्याहट।
२.
झकाइ; अर्द्धनिद्रा।
३.
शिथिलता; क्लान्ति; थकाइ; जुम्सोपन।