श्रमी

Romanized: shrami, shramee, sramee, sramii

परिश्रमसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिश्रमसँग सम्बन्धित।
२.
श्रम गर्ने; श्रमिक; परिश्रमी; मिहिनेती।

सम्बन्धित शब्दहरू