अष्टीला
Romanized: ashtilaa, ashtila, astilaa, ashtil
नाइटोभन्दा तल हलचल गर्न नमिल्ने वातरोग; बाटुलो डल्लो ढुङ्गो; पिसाब फेर्न कठिन हुने एक प्रकारको रोग; ढुङ्गाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाइटोभन्दा तल हलचल गर्न नमिल्ने वातरोग; बाटुलो डल्लो ढुङ्गो; पिसाब फेर्न कठिन हुने एक प्रकारको रोग; ढुङ्गाको गोला।