लीला

Romanized: lilaa, lil, leelaa, leela

चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद ।
२.
विलास; विहार; रतिक्रीडा; केलि।
३.
देवताको चरित्र।
४.
देवदेवीका अवतारका चरित्र आदिको अभिनय।
५.
छद्मवेश; ढोंग।
६.
प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाद्वारा गरिने नायकको अनुकरण।

सम्बन्धित शब्दहरू