लीलावती
Romanized: lilaavati, lilaawati, lilawati, leelaavati
प्रसिद्ध ज्योतिर्विद् भाष्कराचार्यबाट रचित गणितको महत्त्वपूर्ण ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रसिद्ध ज्योतिर्विद् भाष्कराचार्यबाट रचित गणितको महत्त्वपूर्ण ग्रन्थ।
२.
भाष्कराचार्यकी पत्नीको नाम।
३.
साह्रै विलास चाहने स्त्री; भोगिनी; विलासिनी।
४.
धेरै लीला जानेकी (स्त्री)।