लीलालेखन

Romanized: lilaalekhana, lilaalekhan, lilalekhan, leelaalekhana

संसार लीलामञ्चनको नाट्यशाला मात्र हो भन्ने मान्यतामा रहेर साहित्यकार इन्द्रबहादुर राईले साहित्य लेखनमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
संसार लीलामञ्चनको नाट्यशाला मात्र हो भन्ने मान्यतामा रहेर साहित्यकार इन्द्रबहादुर राईले साहित्य लेखनमा स्थापना गरेको अवधारणा।

सम्बन्धित शब्दहरू