भ्रमी

Romanized: bhramee, bhramii, bhrami

चक्कर लाउने; फनफनती घुम्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चक्कर लाउने; फनफनती घुम्ने।
२.
भ्रममा परेको; चक्कराएको।

सम्बन्धित शब्दहरू