सम्मेल

Romanized: sammel, shammela, shammel, sammela

धेरै वस्तु एकै ठाउँमा मिलेको अवस्था; मिलान; मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धेरै वस्तु एकै ठाउँमा मिलेको अवस्था; मिलान; मेल।

सम्बन्धित शब्दहरू