सम्मोहन
Romanized: sammohan, shammohana, shammohan, sammohana
रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम।
२.
कामदेवका पाँच बाणमध्ये एक।
३.
दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र।
४.
तन्त्रविद्या वा टुनामुना आदिद्वारा मोहित पार्ने काम; मोहनी लाउने काम।