सम्याउनु

Romanized: samyaaunu, shamyaaunu, shamyaunu, samyaunu

अग्लो होचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सम्म+याउ+नु]

१.
अग्लो होचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु।
२.
खजमजिएका वस्तु तह लाउनु।
३.
एकनास तुल्याउनु।

सम्बन्धित शब्दहरू