सयलबयल

Romanized: sayalabayal, shayalabayala, shayalabayal, sayalabayala

चकचके; चलिरहने; काम नलाग्ने (कुरा); असत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सयल+बयल]

1
चकचके; चलिरहने; काम नलाग्ने (कुरा); असत्य।

सम्बन्धित शब्दहरू