सुखसयल

Romanized: sukhasayal, shukhasayala, sukhashayala, shukhasayal

मोजमजा; मोजमस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मोजमजा; मोजमस्ती।
२.
सुख र सुबिस्ता; सबै किसिमको सुविधा वा आनन्द हुने स्थिति; खुसियाली।

सम्बन्धित शब्दहरू