सुखमय

Romanized: sukhamay, shukhamaya, shukhamay, sukhamaya

सुख भएको; सुखले परिपूर्ण; सुखले भरिएको; आनन्दमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सुख+मय]

1
सुख भएको; सुखले परिपूर्ण; सुखले भरिएको; आनन्दमय।

सम्बन्धित शब्दहरू