सुखभागी

Romanized: sukhabhaagi, shukhabhaagi, sukhabhaagee, shukhabhagi

सुखको भागीदार; सुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सुखको भागीदार; सुखी।

सम्बन्धित शब्दहरू