सरक ठाणो लउन
Romanized: saraka thaano launa, saraka thaano laun, saraka thano laun, sharaka thaano launa
अनावश्यक कुरा गर्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अनावश्यक कुरा गर्न खोज्नु।
२.
आकाशमा चढ्न सिँढी लगाउन खोज्नु।