सरकारी आदेश

Romanized: sarakaari aadesha, sarakaari aadesh, sarakaari adesha, sarakari aadesha

सरकारद्वारा निकालिने आदेश, अधिकारपत्र आदि; सरकारले जारी गरेको आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारद्वारा निकालिने आदेश, अधिकारपत्र आदि; सरकारले जारी गरेको आदेश।

सम्बन्धित शब्दहरू